इङ्गल्यान्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकपको उपाधि

इङ्गल्यान्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकपको उपाधि
नेपालआईज
३ भदौ २०८० १२:०९

सिड्नी – इङ्गल्यान्डलाई हराउँदै स्पेनले फिफा महिला विश्वकपको उपाधि जितेको छ ।
सिड्नी स्टेडियममा भएको फाइनलमा इङ्गल्यान्डलाई १-० ले पराजित गर्दै स्पेनले फिफा महिला विश्वकपको उपाधि जितेको हो ।
स्पेनलाई जित दिलाउन ओल्गा कारमोनाले निर्णायक गोल गरिन् । उनले २९ औँ मिनेटमा गोल गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर