आइटीमा आईडियल  विनोद

आइटीमा आईडियल  विनोद
नेपालआईज
१६ वैशाख २०७९ १:१०

हाम्रो पोडकास्टको पहिलो श्रृखलामा सिड्नी निवासीआइटी क्षेत्रका अगुवा तथा Extra Tech का म्यानेजिङ् डाइरेक्टरबिनोद कुँवर हुनुहुन्छ । आईटीको दुनियाँमा उहाँले नेपाली समुदायमा पहिचानमात्र बनाउनु भएको छैन कि अस्ट्रेलियामा आईटीको पढाई सकेका तर बाध्यतालेअरुनै काम गरिरहेकाविद्यार्थीहरूलाईपढाई अनुशारको अवसर दिलाएर उज्यालो तर्फ डोर्याउनु भएको छ । उहाँको विगत र वर्तमान सुन्ने हो,भने तपाँई हामीलाई पनिऊर्जामिल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *