विश्वमा नेपालको परिचय गराउदैं, सुरज

विश्वमा नेपालको परिचय गराउदैं, सुरज
नेपालआईज
३० वैशाख २०७९ ३:५१

 

पोडकास्टको दोस्रो शृंखलामा पोखरा घर भएका तर हाल न्युजिल्याण्ड निवासी एक वाइन रेष्टुरेणटमा कार्यरत सोमलियर सुरज जिसी  हुनुहुन्छ । नेपालमा वाइन  वाइनबारे खासै थाहा नभएका सुरजलाई वाइनकै क्षेत्रमा काम गर्न रुचि थिएन । तर नेपालको पर्यटकीय नगरी पोखरामा उनको अङ्कलको रेस्टुरेन्टमा मानिसहरूले ककटेल अथवा वाइन रमाइलो गरी खाने गरेको कुराले उनलाई  पनि  रेस्टुरेन्ट क्षेत्रमा काम गर्न  आकर्षित  गर्‍यो  ।  हाल, वाइन विज्ञ अथवा सोमलियर सुरजले  न्युजिल्यान्डमा बसेर  अन्तर्राष्ट्रिय सोमलियर सम्मेलनहरूमा नेपालको प्रतिनिधित्व गर्दै  विश्व मञ्चमा  नेपालको परिचय गराउने एक प्रतिनिधि मात्र पनि हुन् ।  विश्वमा रहेका सुरज  जस्ता क्षमता भएका सोमलियरहरुको,  नेपालले पहिचान गरी उनीहरूले सिकेको सिप  तथा क्षमतालाई नेपालमै प्रयोग गर्नै  नेपाल सरकारले समन्वयन गर्न जरुरी देखिन्छ ।

 

 

 सुनौं सोमलियर सुरज  जिसीको  कुराकानी  ! 

One thought on “विश्वमा नेपालको परिचय गराउदैं, सुरज

Leave a Reply to BHUWAN KHATRI Cancel reply

Your email address will not be published. Required fields are marked *